Thursday, December 20, 2012

नेहरु कपमा आयोजकको सुखद सुरुवात, भोली हुने खेलामा नेपाल र माल्दिभ्स भिड्दै Mexico stunned Brazil to secure gold medal in football

। Mexico secured gold medal in football in London Olympics defeating Brazil by 2 – 1 Saturday. Mexico took shock early lead in 29th second through Oribe Peralta goal utilizing miss pass from Brazilian defender Rafel. Oribe doubled the score for Mexico in 75 minute in free kick through header. Brazil tried hard to come back in match as Hulk scored in injury time of second half.

Mexico looked extremely dangerous in full match, each time they moved forward Brazilian teams become unbalanced and the crowd of Brazilian fan stops to cheer up. While Brazil with star player played below potential and returned their fan home back with taste of defeat first time in London Olympic.

आठौं साफ च्याम्पियनसिप नेपालमा

दक्षिण एसियाली फुटबल महासंघ(SAFF)को कोलम्बोमा आइतबार भएको बैठकले साफको आठौं संस्करण सन् २०१३ को सेप्टेम्बर वा डिसेम्बरमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले आज कोलम्बोमा पत्रकारसँग साफको आठौं संस्करण नेपालले गर्न लागेको जानकारी दिदै खुशियाली ब्यक्त गर्नुभयो । उहाले यो पटकको साफ खेल नेपालमा हुनु दक्षिण एसियाली फुटबल महासंघको ठुलो निर्णय भएको र यो आवसरलाई अविस्मरणिय बनाउन कुनै कसुर नछोड्ने भन्दै धेरै खुशी ब्यक्त गर्नुभयो ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर नेपालले दोस्रोपल्ट पाएको हो। आज भन्द १५ बर्ष पहिले सन् १९९७ मा काठमाडौंबाटै साफ च्याम्पियनसिप सुरु भएको थियो जुन खेल्मा मल्दिभ्सलाई हराउदै भारत बिजेत बनेको थियो। गत बर्ष साफको सातौ संस्करण भारतमा भएको थियो । साफका आठ राष्ट्र सम्मेलेत उक्त खेल्मा नेपाल सेमी फाइनलमा आफ्गानस्थान सँग १ गोलले पराजित भएको थियो भने भारतले सातौ संस्करण जितेको थियो ।

Wednesday, December 19, 2012

मेगा बैंकले थ्री स्टारलाई प्रायोजन नगर्ने


मेगा बैंकले थ्री स्टारलाई प्रायोजन नगर्ने

आठौं साफ च्याम्पियनसिप नेपालमा


आठौं साफ च्याम्पियनसिप नेपालमा
17 September 2012 | Views : 201
आठौं साफ च्याम्पियनसिप नेपालमा दक्षिण एसियाली फुटबल महासंघ(SAFF)को कोलम्बोमा आइतबार भएको बैठकले साफको आठौं संस्करण सन् २०१३ को सेप्टेम्बर वा डिसेम्बरमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले आज कोलम्बोमा पत्रकारसँग साफको आठौं संस्करण नेपालले गर्न लागेको जानकारी दिदै खुशियाली ब्यक्त गर्नुभयो । उहाले यो पटकको साफ खेल नेपालमा हुनु दक्षिण एसियाली फुटबल महासंघको ठुलो निर्णय भएको र यो आवसरलाई अविस्मरणिय बनाउन कुनै कसुर नछोड्ने भन्दै धेरै खुशी ब्यक्त गर्नुभयो ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर नेपालले दोस्रोपल्ट पाएको हो। आज भन्द १५ बर्ष पहिले सन् १९९७ मा काठमाडौंबाटै साफ च्याम्पियनसिप सुरु भएको थियो जुन खेल्मा मल्दिभ्सलाई हराउदै भारत बिजेत बनेको थियो। गत बर्ष साफको सातौ संस्करण भारतमा भएको थियो । साफका आठ राष्ट्र सम्मेलेत उक्त खेल्मा नेपाल सेमी फाइनलमा आफ्गानस्थान सँग १ गोलले पराजित भएको थियो भने भारतले सातौ संस्करण जितेको थियो ।

बंगलादेश बिरुद्धको मैत्रीपूर्ण खेल बराबरीमाबिहीबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। बंगलादेशलार्इ १८ वर्षपछि गत वर्ष साफ च्याम्पियनसिपमा कप्तान सागर थापाको उत्कृष्ट गोलको मदतमा हराए पनि नेपालले आज भने बराबरिमै चित्त बुझाएको छ। घरेलु दर्शकको साथ पाएको नेपाली टोलिले खासै राम्रो खेल्न सकेन । खेल भरिनै नेपालले दबाव दिएपनि गोल भने गर्न सकेन। खेलको १३ मिनेटमा भरत खबासले गोल गर्नु सुन्दर अबसर गुमाए। खेल्को ४३ औं मिनेटमा नेपाली रक्षक किरण चेम्जाङ अगाडी बढेर बल रोक्न खोज्दा पाएको फ्रि किकमा बंगलादेशका जाहिद हुसेनले गोल गरेका थिए। ६० औं मिनेटमा भोलानाथ सिल्वालाले डि बक्समा पाएको अबसरलार्इ सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए । त्यसपछी कुनै पनि गोल भएन र खेल एक एक गोलको बराबरीमै सकियो।

बिहीबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। बंगलादेशलार्इ १८ वर्षपछि गत वर्ष साफ च्याम्पियनसिपमा कप्तान सागर थापाको उत्कृष्ट गोलको मदतमा हराए पनि नेपालले आज भने बराबरिमै चित्त बुझाएको छ। घरेलु दर्शकको साथ पाएको नेपाली टोलिले खासै राम्रो खेल्न सकेन ।

खेल भरिनै नेपालले दबाव दिएपनि गोल भने गर्न सकेन। खेलको १३ मिनेटमा भरत खबासले गोल गर्नु सुन्दर अबसर गुमाए। खेल्को ४३ औं मिनेटमा नेपाली रक्षक किरण चेम्जाङ अगाडी बढेर बल रोक्न खोज्दा पाएको फ्रि किकमा बंगलादेशका जाहिद हुसेनले गोल गरेका थिए। ६० औं मिनेटमा भोलानाथ सिल्वालाले डि बक्समा पाएको अबसरलार्इ सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए । त्यसपछी कुनै पनि गोल भएन र खेल एक एक गोलको बराबरीमै सकियो।

आज नेपाल र भारत भिड्ने


आज नेपाल र भारत भिड्ने
28 August 2012 | Views : 340
आज नेपाल र भारत भिड्ने नेहरु कप २०१२ को आज हुने खेलमा नेपाल र भारत भिड्दै छन। प्रतियोगितमा अहिले सम्म एक खेल नहारी समुहको प्रथम स्थानमा रहेको भारत र एक खेल पनि नजिती पुछारमा रहेको नेपाल बिच आज भारतको जवारालाल नेहारु रङ्गशालामा साझ ७:१५ बजे भिडन्त हुन लगेको हो ।

नेपाल र भारत सगै नखेलेको धेरै भएकाले आज हुने खेललाई निकै महत्वको साथ हेरिएको छ । आज हुने खेलमा नेपालका गोल रक्षक किरण चेम्जुङ पनि खेल्ने छन भने नेपाली टिम नयाँ रणनितिका साथ मैदानमा हुने छ । नेपाली टोलिले ५-३-२ को खेलाडी स्थानमा खेल्ने छ

थ्री लवर्सको " सुन्तली माई " बोलको गीत लफडामा


पछिल्लो समयमा थुप्रै नेपाली चलचित्रहरु बिवादमा परिरहेको बेला रिलिजको तयारीमा रहेको चलचित्र थ्री लवर्स पानी बिवादको सुचिमा परेको छ केहिदीन अघि मात्र सार्वजनिक गरिएको " सुन्तली माई " बोलको गीतमा हिरोईन स्नेहा शर्माको अन्डर वेयर देखिएपछि चलचित्र थ्री लावर्सको यो गीत पाछिलो समय बिवादामा परेको छ

तिन मिनेट ४० सेकेण्डको उक्त भीडीयोमा नायिका स्नेहा शर्माको अन्डर वेयर बारम्बार देख्न सकिन्छ भने अर्की नायिका प्रियंका कार्कीलाइ उक्त रूपमा प्रस्तुत गरिएको छैन
थ्री लवर्सको " सुन्तली माई " बोलको गीत लफडामा

मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली

मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली चीनमा हुदैछ । २४ जुलाई २०१२ मा सुरु भएको मिस वर्ल्ड अन्तिम प्रतिस्पर्धा भोली शनिबार १८ अगस्त २०१२ मा हुदैछ ।६२औ मिस वर्ल्ड प्रतियोगिता स्थानीय समय अनुसार १९:३० सुरु भएर २२ :०० मा सम्पन्न हुनेछ ।यही कार्यक्रममा मिस नेपाल सृष्टि श्रेष्ठ उत्कृस्ठ १० मा छनौट भएको बिच ब्युटीको अन्तिम नातिजको पनि घोसणा गरिने छ ।

मिस वर्ल्ड २०१२ को भोलीको प्रतक्ष्य प्रशारण भारतबाट जी टीवीले स्थानीय समय अनुसार १७:०० बजे प्रसारण गर्नेछ । साथै ऑनलाइनमा पनि यो प्रतक्ष्य प्रशारण हेर्न सकिने छ । साथै Youtube हेर्न सकिने छ:

मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल

मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल
17 August 2012 | Views : 567

मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल आज क्रावन प्लजा होटल मा बिच ब्युटीको टप टेन को घोषणा गरियो । नेपालकी प्रती निधी मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन । आफु उत्कृस्ठ १० मा परेको खबर उनले facebook र twitter मा बिहीवार राती लेखिकी छिन ।

मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल 17 August 2012 | Views : 567 मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल आज क्रावन प्लजा होटल मा बिच ब्युटीको टप टेन को घोषणा गरियो । नेपालकी प्रती निधी मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन । आफु उत्कृस्ठ १० मा परेको खबर उनले facebook र twitter मा बिहीवार राती लेखिकी छिन ।

मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल
17 August 2012 | Views : 567

मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल आज क्रावन प्लजा होटल मा बिच ब्युटीको टप टेन को घोषणा गरियो । नेपालकी प्रती निधी मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन । आफु उत्कृस्ठ १० मा परेको खबर उनले facebook र twitter मा बिहीवार राती लेखिकी छिन ।

आज क्रावन प्लजा होटल मा बिच ब्युटीको टप टेन को घोषणा गरियो । नेपालकी प्रती निधी मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन । आफु उत्कृस्ठ १० मा परेको खबर उनले facebook र twitter मा बिहीवार राती लेखिकी छिन ।


एक युवक फेसबुकमा बुङ्गा बुङ्गा इभेन्ट बनाएकोमा पक्राउ

मोरङ जिल्ला हनुमानमन्दिर टोल–६ विराटनगरका ४० वर्षिय कीर्तन पोखरेल प्रहरीको फन्दामा परेका छन्। बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राखेको अभियोगमा शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

कीर्तनले फेसबुकमा बुङ्गा बुङ्गा इभेन्ट बनाएका रहेछन्। यो बुङ्गा बुङ्गा अर्थत सेक्स पार्टीमा ११ देखि १७ बर्ष उमेरका किशोरीहरु समावेश गर्ने योजना उनको रहेछ। पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागि २ हजार युरो खर्च लाग्ने त्यहाँ लेखिएको रहेछ।

फेसबुकमा बनाएको इभेन्टबाट उनी अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने कार्यमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ। आवश्यक अनुसन्धान र कारबाहीका लागि उनी अहिले हनुमानढोकामा छन्। आरोप प्रमाणित भयो भने उनलाई बढीमा ५ वर्ष जेल र १ लाख रुपियाँसम्म जरिवाना हुनसक्छ।

इटहरीबाट धरान जाँदै गरेको बस दुर्घटना Sunsari news | 07 September 2012 | Views : 653 इटहरीबाट धरान जाँदै गरेको एक यात्रुबाहक बस आज बिहान ११:३० बजे चारकोसे जंगल नजिकै सेउती खोला छेउमा पल्टदा एक जनाको मृत्यु हुनका साथै २ दर्जन घाइते भएका छन । उक्त दुर्घटनामा मृत्यु हुनेमा झापाका २५ वर्षीय किशोर दर्जी रहेका छन । उनि उक्त बसको खलासी रहेको बुझिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा बाटैमा मृत्यु भएको हो । अन्य घाइतेहरुको अवस्था भने समान्य रहेको छ ।


इटहरीबाट धरान जाँदै गरेको बस दुर्घटना
Sunsari news | 07 September 2012 | Views : 653
इटहरीबाट धरान जाँदै गरेको एक यात्रुबाहक बस आज बिहान ११:३० बजे चारकोसे जंगल नजिकै सेउती खोला छेउमा पल्टदा एक जनाको मृत्यु हुनका साथै २ दर्जन घाइते भएका छन । उक्त दुर्घटनामा मृत्यु हुनेमा झापाका २५ वर्षीय किशोर दर्जी रहेका छन । उनि उक्त बसको खलासी रहेको बुझिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा बाटैमा मृत्यु भएको हो । अन्य घाइतेहरुको अवस्था भने समान्य रहेको छ ।

धनकुटामा स्थानीय ब्लु भिडियोको बिगबिगी

धनकुटा/ मुलुकमा नाम चलेका हिरोइनहरूको ब्लु भिडियो क्रमशः सार्वजनिक भइरहेको बेला धनकुटामा पनि ब्लु भिडियोको बिगबिगी बढेको छ । धनकुटामा राजधानीबाट सार्वजनिक भएका ब्लु भिडियोको नभई स्थानीयस्तरमा बनाइएका ब्लु भिडियोको बिगबिगी बढेको हो ।
धनकुटाका विभिन्न साइबर क्याफे र युवायुवतीको मोबाइलमा यस्ता ब्लु भिडियो प्रशस्त हेर्ने पाइन्छ । धनकुटा र पूर्वका विभिन्न सहरमा बनाइएका करिब दुई दर्जन ब्लु भिडियो सहज रूपमा छ्याप्छ्याप्ती पाइने गरेको धनकुटा हुलाकटोलका कक्षा १२ मा अध्ययनरत १८ वषर्ीय एक युवा बताउँछन् । ती युवाका अनुसार धनकुटामा खिचिएका तीन, धरानमा खिचिएका चार र झापाको दमकमा खिचिएका तीनवटा ब्लु भिडियो उनको मोबाइलमा छन् । आफ्नो मोबाइलमा भएका ती ब्लु भिडियो देखाउँदै उनले भने, 'ती सबै पूर्वमा बनाइएका भिडियो हुन् । यस्ता भिडियो अरू कति छन् । चाहिन्छ भने ल्याइदिन्छु ।'
धनकुटामा मात्रै तीनवटा ब्लु भिडियो बनेको स्थानीय युवायुवती बताउँछन् । तर, त्यस्ता अश्लील भिडियो बनाउनेको पूर्ण रूपमा परिचय नखुले पनि अधिकांश १७ देखि २२ वर्षका युवायुवती संलग्न रहेको देखिन्छ । तीनमध्ये एउटा भने धनकुटा-७ स्थित चुलीवन जंगलमा बनाइएको स्पष्ट देखिन्छ । करिब पाँच मिनेट लामो सो भिडियोमा जंगलमा एकजोडी युवायुवती यौनक्रीडामा लीन भएको देखिन्छ ।
यस्तै अन्य दुई अश्लील भिडियो पनि धनकुटामै खिचिएको बताइन्छ । ती भिडियोमा देखिने युवायुवती १७ देखि २२ वर्षभित्रकै रहेका छन् । यसरी ब्लु भिडियो बनाउने अधिकांश युवायुवती धनी परिवारको भएको धनकुटा-६ सिरान बजारका सञ्जीव श्रेष्ठले बताए । धनकुटामा चुलीवन सिन, धरान नर्स, दमक सेट, धरान लोकल आदि नामका स्थानीय ब्लु भिडियो पाइएका छन् । 'लोकल सिनमा रियल सेक्स भिडियो हेर्न पाइन्छ,' धनकुटा-७ डाँडागाउँकी एक युवतीले भनिन्, 'आफ्नै ठाउँमा खिचिएका सेक्स भिडियो हेर्नुको मज्जा बेग्लै हँुदोरहेछ ।' नजिकका साथीसँग लुकीलुकी सेक्स भिडियो हेर्दा चरम मनोरञ्जन मिल्ने गरेको तर्क राख्ने ती युुवतीले दिनमा एकचोटि ब्लु भिडियो हेरेर मनोरञ्जन लिने गरेको बताइन् ।
केही समयअघि मात्र बजारमा आएका नाम चलेका नायिकाहरू नम्रता श्रेष्ठ र पूजा लामाको ब्लु भिडियो हेरेर त्यसको सिको गर्दै स्थानीय युवायुवती पनि ब्लु भिडियो बनाउन सक्रिय हँुदै गएकोमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । ब्लु भिडियोलेे समाजमा ठूलो विसंगति फैलाउँदै गएको र यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने विचार राख्छन्, धनकुटा-७ का रमेश कार्की । कार्की भन्छन्, 'समाजमा विकृति फैलाउने यस्ता ब्लु भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्छ ।' यस्ता भिडियो युवायुवतीले मात्रै नभई समाजका विभिन्न क्षेत्रका व्यक्तिले पनि हेर्ने गरेको पाइएको छ ।
ब्लु भिडियोको बिगबिगी बढेको जानकारी पाए पनि कारबाही गर्ने स्पष्ट कानुन नहुँदा नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिक्षकले विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क सोलुखुम्बु जुवुको जनकल्याण उच्चमाविमा कार्यरत एक शिक्षकले उक्त बिद्यालयमै कार्यरत एक शिक्षिकालाई विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क गरेको तर अहिले विवाह गर्न नमानेको आरोप लगाएर विद्यालय प्रशासनमा उजुरी गरेपछि विद्यालय बन्द भएको छ । गत सोमबार घटना सार्वजनिक भएदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् । शिक्षकले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै शिक्षिकाले विद्यालय प्रशासनमा उजुरी गरेकी थिइन । तर शिक्षकले भने आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै आफूले ति शिक्षिकामाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् । विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा मिल्न सकेको छैन । आफ्नो कुमारीत्व लुटिएको आरोप लगाउने शिक्षिका रञ्जिता बन र कुमारीत्व लुटेको आरोप लगेका शिक्षक कुमार बस्नेत दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइपुर्याकएको छ ।

सोलुखुम्बु जुवुको जनकल्याण उच्चमाविमा कार्यरत एक शिक्षकले उक्त बिद्यालयमै कार्यरत एक शिक्षिकालाई विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क गरेको तर अहिले विवाह गर्न नमानेको आरोप लगाएर विद्यालय प्रशासनमा उजुरी गरेपछि विद्यालय बन्द भएको छ ।

गत सोमबार घटना सार्वजनिक भएदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् । शिक्षकले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै शिक्षिकाले विद्यालय प्रशासनमा उजुरी गरेकी थिइन । तर शिक्षकले भने आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै आफूले ति शिक्षिकामाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा मिल्न सकेको छैन । आफ्नो कुमारीत्व लुटिएको आरोप लगाउने शिक्षिका रञ्जिता बन र कुमारीत्व लुटेको आरोप लगेका शिक्षक कुमार बस्नेत दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइपुर्याकएको छ ।
सोलुखुम्बु जुवुको जनकल्याण उच्चमाविमा कार्यरत एक शिक्षकले उक्त बिद्यालयमै कार्यरत एक शिक्षिकालाई विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क गरेको तर अहिले विवाह गर्न नमानेको आरोप लगाएर विद्यालय प्रशासनमा उजुरी गरेपछि विद्यालय बन्द भएको छ ।

गत सोमबार घटना सार्वजनिक भएदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् । शिक्षकले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै शिक्षिकाले विद्यालय प्रशासनमा उजुरी गरेकी थिइन । तर शिक्षकले भने आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै आफूले ति शिक्षिकामाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा मिल्न सकेको छैन । आफ्नो कुमारीत्व लुटिएको आरोप लगाउने शिक्षिका रञ्जिता बन र कुमारीत्व लुटेको आरोप लगेका शिक्षक कुमार बस्नेत दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइपुर्याकएको छ ।

ईलामलाई दक्षिण एसियाकै पहिलो ग्रीन सिटी बनाइने

इलाम नगरपालिकालाई दक्षिण एसियाकै पहिलो ग्रीन सिटी बनाइने योजना अनुसार इलाम नगरपालिकामा पहलमा सुरु गरिएको छ । सो योजनाको लिएर इलाम नगरपालिकाका अधिकृत सहितको टोली राजधानी समेत पुगेको छ ।

तयार पारेको योजनाबारे वातावरण मन्त्रालय, स्थानीय विकास मन्त्रालय लगायतका सम्बन्धित निकायसँग छलफल गरेर अन्तिम रूप दिइने र सरकारलाई बुझाइने नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी बताउनुभयो । वातावरणमैत्री विकासका रूपमा इलाममा हाइड्रोपावर, सामुदायिक वन, चिया बगान, बर्षाको पानी संकलन आदी जस्ता अभियान समेत चलाइएको साथै ईलामलाई ग्रीन सिटी बनाउन आवश्यक पूर्वाधार समेत धेरैजसो तयार भइसकेको अधिकृत अधिकारीले बताउनुभयो।

उदयपुरमा भाइरलको ब्यापक प्रकोप, एक हप्तामा पाँचको मृत्यु


उदयपुरमा भाइरल ज्वरोको प्रकोप बढेर गएको छ। जिल्लाको पूर्वी क्षेत्र बेल्टारमा मात्र चार जना त्रियुगा नगरपालिका गाईघाट क्षेत्रमा एक जनाको मृत्यु भएसकेको छ। एक हप्ताभित्र मात्र यस ठाउँमा पाँचजनाको भाइरलको कारण मृत्यु भइसकेको

अहिले भाइरलको प्रकोप दिनानुदिन बढ्दै जान थालेपछि जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा बिरामीको ठूलो चाप बढ्न थालेको जिल्ला अस्पतालमा मात्र दैनिक सय सङ्ख्यामा उपचार गराउन बिरामीहरु आउने गरेका छन पूर्वी नेपालमा एक महिना भन्दा धेर समय बाट फैलिएको भाइरल ज्वरोको कारण ले धेरै ले ज्यान गुमाएका छन

Tuesday, December 18, 2012

College of Information Technology & Engineering

Purbanchal Vishwavidyalaya - International Colleges & Universities www.4icu.org › Asia › Nepal 28 Nov 2012 – 11000 Universities > Nepal > Purbanchal Vishwavidyalaya web ranking ... Purbanchal Vishwavidyalaya Colleges and Universities in Nepal ...


Kadambari College ,Purbanchal University Affiliate, Nepal | Social ... nepalschoolofsocialwork.academia.edu/.../Social_Work There are 7 members of the Social Work Department at Kadambari College ,Purbanchal University Affiliate, Nepal on Academia.edu: Sujan Kumal, Dikesh ...

Kadambari College ,Purbanchal University Affiliate, Nepal | Social ...

nepalschoolofsocialwork.academia.edu/.../Social_Work
There are 7 members of the Social Work Department at Kadambari College ,Purbanchal University Affiliate, Nepal on Academia.edu: Sujan Kumal, Dikesh ...

Kadambari College ,Purbanchal University Affiliate, Nepal | Social ... nepalschoolofsocialwork.academia.edu/.../Social_Work There are 7 members of the Social Work Department at Kadambari College ,Purbanchal University Affiliate, Nepal on Academia.edu: Sujan Kumal, Dikesh ...

Kadambari College ,Purbanchal University Affiliate, Nepal | Social ...

nepalschoolofsocialwork.academia.edu/.../Social_Work
There are 7 members of the Social Work Department at Kadambari College ,Purbanchal University Affiliate, Nepal on Academia.edu: Sujan Kumal, Dikesh ...

Kathmandu Engineering College

Kathmandu Engineering College

Address: GPO: 3928, Ktm, Kalimati
City: Kathmandu
Country: NEPAL
Phone: 4284902, 4276130
Fax: 4272653
Email: kec@info.com.np
Url: http://www.keckist.edu.np

Kathmandu Engineering College

Kathmandu Engineering College

Address: Kalimati, Kathmandu
City: Kathmandu
Country: Nepal
Phone: 977-1-4284902,4276130
Email: kec@info.com.np

Nepal Homoeopathic Medical College

Nepal Homoeopathic Medical College

Address: Rangeli Road
City: Biratnagar
Country: NEPAL
Phone: 533933
Email: homoeopathic@wlink.com.np
Url: http://www.nepalpages.com/nepalhomoeopathic

University- Purbanchal University Affiliated Colleges

NEPAL HOMOEOPATHIC MEDICAL COLLEGE

Homoeopathic Medical College.
Address: MALAYA ROAD, BIRATNAGAR - 18
City: BIRATNAGAR
Country: Nepal
Phone: 21 - 533933, 532300
Fax: 21 - 525361
Email: homoeopathic@wlink.com.np