Wednesday, December 19, 2012

मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली

मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली चीनमा हुदैछ । २४ जुलाई २०१२ मा सुरु भएको मिस वर्ल्ड अन्तिम प्रतिस्पर्धा भोली शनिबार १८ अगस्त २०१२ मा हुदैछ ।६२औ मिस वर्ल्ड प्रतियोगिता स्थानीय समय अनुसार १९:३० सुरु भएर २२ :०० मा सम्पन्न हुनेछ ।यही कार्यक्रममा मिस नेपाल सृष्टि श्रेष्ठ उत्कृस्ठ १० मा छनौट भएको बिच ब्युटीको अन्तिम नातिजको पनि घोसणा गरिने छ ।

मिस वर्ल्ड २०१२ को भोलीको प्रतक्ष्य प्रशारण भारतबाट जी टीवीले स्थानीय समय अनुसार १७:०० बजे प्रसारण गर्नेछ । साथै ऑनलाइनमा पनि यो प्रतक्ष्य प्रशारण हेर्न सकिने छ । साथै Youtube हेर्न सकिने छ:

No comments:

Post a Comment