Wednesday, December 19, 2012

उदयपुरमा भाइरलको ब्यापक प्रकोप, एक हप्तामा पाँचको मृत्यु


उदयपुरमा भाइरल ज्वरोको प्रकोप बढेर गएको छ। जिल्लाको पूर्वी क्षेत्र बेल्टारमा मात्र चार जना त्रियुगा नगरपालिका गाईघाट क्षेत्रमा एक जनाको मृत्यु भएसकेको छ। एक हप्ताभित्र मात्र यस ठाउँमा पाँचजनाको भाइरलको कारण मृत्यु भइसकेको

अहिले भाइरलको प्रकोप दिनानुदिन बढ्दै जान थालेपछि जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा बिरामीको ठूलो चाप बढ्न थालेको जिल्ला अस्पतालमा मात्र दैनिक सय सङ्ख्यामा उपचार गराउन बिरामीहरु आउने गरेका छन पूर्वी नेपालमा एक महिना भन्दा धेर समय बाट फैलिएको भाइरल ज्वरोको कारण ले धेरै ले ज्यान गुमाएका छन

No comments:

Post a Comment