Wednesday, December 19, 2012

थ्री लवर्सको " सुन्तली माई " बोलको गीत लफडामा


पछिल्लो समयमा थुप्रै नेपाली चलचित्रहरु बिवादमा परिरहेको बेला रिलिजको तयारीमा रहेको चलचित्र थ्री लवर्स पानी बिवादको सुचिमा परेको छ केहिदीन अघि मात्र सार्वजनिक गरिएको " सुन्तली माई " बोलको गीतमा हिरोईन स्नेहा शर्माको अन्डर वेयर देखिएपछि चलचित्र थ्री लावर्सको यो गीत पाछिलो समय बिवादामा परेको छ

तिन मिनेट ४० सेकेण्डको उक्त भीडीयोमा नायिका स्नेहा शर्माको अन्डर वेयर बारम्बार देख्न सकिन्छ भने अर्की नायिका प्रियंका कार्कीलाइ उक्त रूपमा प्रस्तुत गरिएको छैन
थ्री लवर्सको " सुन्तली माई " बोलको गीत लफडामा

No comments:

Post a Comment