Wednesday, December 19, 2012

आज नेपाल र भारत भिड्ने


आज नेपाल र भारत भिड्ने
28 August 2012 | Views : 340
आज नेपाल र भारत भिड्ने नेहरु कप २०१२ को आज हुने खेलमा नेपाल र भारत भिड्दै छन। प्रतियोगितमा अहिले सम्म एक खेल नहारी समुहको प्रथम स्थानमा रहेको भारत र एक खेल पनि नजिती पुछारमा रहेको नेपाल बिच आज भारतको जवारालाल नेहारु रङ्गशालामा साझ ७:१५ बजे भिडन्त हुन लगेको हो ।

नेपाल र भारत सगै नखेलेको धेरै भएकाले आज हुने खेललाई निकै महत्वको साथ हेरिएको छ । आज हुने खेलमा नेपालका गोल रक्षक किरण चेम्जुङ पनि खेल्ने छन भने नेपाली टिम नयाँ रणनितिका साथ मैदानमा हुने छ । नेपाली टोलिले ५-३-२ को खेलाडी स्थानमा खेल्ने छ

No comments:

Post a Comment