Wednesday, December 19, 2012

आज क्रावन प्लजा होटल मा बिच ब्युटीको टप टेन को घोषणा गरियो । नेपालकी प्रती निधी मिस नेपाल सृष्टि श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन । आफु उत्कृस्ठ १० मा परेको खबर उनले facebook र twitter मा बिहीवार राती लेखिकी छिन ।


No comments:

Post a Comment