Wednesday, December 19, 2012

इटहरीबाट धरान जाँदै गरेको बस दुर्घटना Sunsari news | 07 September 2012 | Views : 653 इटहरीबाट धरान जाँदै गरेको एक यात्रुबाहक बस आज बिहान ११:३० बजे चारकोसे जंगल नजिकै सेउती खोला छेउमा पल्टदा एक जनाको मृत्यु हुनका साथै २ दर्जन घाइते भएका छन । उक्त दुर्घटनामा मृत्यु हुनेमा झापाका २५ वर्षीय किशोर दर्जी रहेका छन । उनि उक्त बसको खलासी रहेको बुझिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा बाटैमा मृत्यु भएको हो । अन्य घाइतेहरुको अवस्था भने समान्य रहेको छ ।


इटहरीबाट धरान जाँदै गरेको बस दुर्घटना
Sunsari news | 07 September 2012 | Views : 653
इटहरीबाट धरान जाँदै गरेको एक यात्रुबाहक बस आज बिहान ११:३० बजे चारकोसे जंगल नजिकै सेउती खोला छेउमा पल्टदा एक जनाको मृत्यु हुनका साथै २ दर्जन घाइते भएका छन । उक्त दुर्घटनामा मृत्यु हुनेमा झापाका २५ वर्षीय किशोर दर्जी रहेका छन । उनि उक्त बसको खलासी रहेको बुझिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा बाटैमा मृत्यु भएको हो । अन्य घाइतेहरुको अवस्था भने समान्य रहेको छ ।

No comments:

Post a Comment