Wednesday, December 19, 2012

शिक्षकले विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क सोलुखुम्बु जुवुको जनकल्याण उच्चमाविमा कार्यरत एक शिक्षकले उक्त बिद्यालयमै कार्यरत एक शिक्षिकालाई विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क गरेको तर अहिले विवाह गर्न नमानेको आरोप लगाएर विद्यालय प्रशासनमा उजुरी गरेपछि विद्यालय बन्द भएको छ । गत सोमबार घटना सार्वजनिक भएदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् । शिक्षकले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै शिक्षिकाले विद्यालय प्रशासनमा उजुरी गरेकी थिइन । तर शिक्षकले भने आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै आफूले ति शिक्षिकामाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् । विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा मिल्न सकेको छैन । आफ्नो कुमारीत्व लुटिएको आरोप लगाउने शिक्षिका रञ्जिता बन र कुमारीत्व लुटेको आरोप लगेका शिक्षक कुमार बस्नेत दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइपुर्याकएको छ ।

सोलुखुम्बु जुवुको जनकल्याण उच्चमाविमा कार्यरत एक शिक्षकले उक्त बिद्यालयमै कार्यरत एक शिक्षिकालाई विवाह गर्ने प्रलोभन देखाएर यौन सम्पार्क गरेको तर अहिले विवाह गर्न नमानेको आरोप लगाएर विद्यालय प्रशासनमा उजुरी गरेपछि विद्यालय बन्द भएको छ ।

गत सोमबार घटना सार्वजनिक भएदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् । शिक्षकले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै शिक्षिकाले विद्यालय प्रशासनमा उजुरी गरेकी थिइन । तर शिक्षकले भने आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै आफूले ति शिक्षिकामाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा मिल्न सकेको छैन । आफ्नो कुमारीत्व लुटिएको आरोप लगाउने शिक्षिका रञ्जिता बन र कुमारीत्व लुटेको आरोप लगेका शिक्षक कुमार बस्नेत दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइपुर्याकएको छ ।

No comments:

Post a Comment